आफ्ना फाइलहरू सुरक्षित तरिकाले भण्डारण गर्नुहोस् र ती फाइल जुनसुकै डिभाइसबाट हेर्नुहोस् र प्रयोग गर्नुहोस्

तपाईंले Google Drive मा सिंक गर्न वा Google Photos मा ब्याकअप गर्न चाहनुभएका फोल्डरहरू छनौट गर्नुहोस् र आफ्ना सबै सामग्री PC वा Mac बाट सीधै हेर्नुहोस् र प्रयोग गर्नुहोस्

ब्यानर

मोबाइल डिभाइसमा Drive चलाउनुहोस्

Drive सबै प्रमुख प्लेटफर्महरूमा चल्ने भएकाले तपाईं आफ्ना सबै ब्राउजर, मोबाइल, ट्याब्लेट र कम्प्युटरमा निर्बाध रूपमा काम गर्न सक्नुहुन्छ।