आफ्ना फाइलहरू सुरक्षित तरिकाले भण्डारण गर्नुहोस् र ती फाइल जुनसुकै डिभाइसबाट हेर्नुहोस् र प्रयोग गर्नुहोस्
तपाईंले Google Drive मा सिंक गर्न वा Google Photos मा ब्याकअप गर्न चाहनुभएका फोल्डरहरू छनौट गर्नुहोस् र आफ्ना सबै सामग्री PC वा Mac बाट सीधै हेर्नुहोस् र प्रयोग गर्नुहोस्