किवोर्ड शर्टकटहरू
Gmail र Google Drive
| शर्टकट | कार्य | 
|---|---|
| CTRL + SHIFT + K | टगल खुल्ला/ बन्द | 
| CTRL + ALT + SHIFT + K | इनपुट उपकरण मेनू खोल्नुहोस् | 
| चिनीयाँ IMEs मात्र: | |
| SHIFT | अंग्रेजी र चिनीयाँ मोडका बीचमा स्विच गर्नुहोस् | 
| SHIFT + SPACE | एकल बाइट क्यारेक्टर र डबल बाइट क्यारेक्टरहरूको मोडका बिच स्वीच गर्नुहोस् | 
| CTRL + . | एकल बाइट क्यारेक्टर र डबल बाइट क्यारेक्टरहरूको हिज्जे मोडका बीच स्वीच गर्नुहोस् | 
 आगत
          उपकरणहरू