Google Docs का सहायताले सँगै मिलेर उत्कृष्ट विचारहरू मन्थन गर्नुहोस्

जुनसुकै डिभाइस प्रयोग गरी अनलाइन डकुमेन्टहरू तुरुन्तै बनाउनुहोस् र तिनमा सहकार्य गर्नुहोस्।

खाता छैन?

जुनसुकै ठाउँबाट निर्बाध रूपमा सहकार्य गर्नुहोस्

तपाईं सजिलै सेयर गर्न मिल्ने सुविधाका सहायताले अरूसँग मिलेर सम्पादन गर्न सक्नुहुन्छ। साथै, तपाईं कार्यहरू अघि बढाइराख्न चाहनुहुन्छ भने कमेन्ट, सुझाव र सम्पन्न गर्नु पर्ने कार्यहरू प्रयोग गर्नुहोस्। वा तपाईं अनलाइन Docs मा थप सहकार्य गर्न चाहनुहुन्छ भने @-mentions प्रयोग गरेर सम्बन्धित मान्छे, फाइल र कार्यक्रमहरू समावेश गर्नुहोस्।

Docs: टोलीगत सहकार्यलाई बढावा दिनुहोस् Docs: टोलीगत सहकार्यलाई बढावा दिनुहोस्

अन्तर्निर्मित स्मार्ट सुविधाहरू प्रयोग गरेर अझ छिटो लेख्नुहोस्

तपाईं स्मार्ट कम्पोज जस्ता सहायक सुविधाहरूका सहायताले अझ छिटो कम त्रुटिसहित लेख्न सक्नुहुन्छ। त्यसैले तपाईं विचारहरूमा केन्द्रित रहन सक्नुहुन्छ। साथै, हिज्जे तथा व्याकरणसम्बन्धी सुझाव दिने सुविधा, भ्वाइस टाइपिङ र डकुमेन्ट छिटो अनुवाद गर्ने सुविधा प्रयोग गरेर समय जोगाउनुहोस्।

Docs: अझ छिटो लेख्नुहोस् Docs: अझ छिटो लेख्नुहोस्

Google का आफ्ना अन्य एपहरूमा सहजै कनेक्ट गर्नुहोस्

Docs तपाईंले मन पराउने Google का अन्य एपसँग उपयोगी तरिकाले कनेक्ट गरिएको छ। यसले गर्दा तपाईं आफ्नो समय बचत गर्न सक्नुहुन्छ। Gmail बाटै सीधै कमेन्टहरूको जवाफ दिनुहोस्, Google Sheets का चार्टहरू इम्बेड गर्नुहोस् र Google Meet मार्फत सजिलै सेयर गर्नुहोस्। तपाईं Docs बाटै वेब र Google Drive मा सान्दर्भिक सामग्री तथा फोटोहरू खोज्न पनि सक्नुहुन्छ।

Docs ले सहजै जोडिन सघाउँछ Docs ले सहजै जोडिन सघाउँछ

अन्य प्रकारका फाइलहरूमा पनि सहकार्यात्मक र स्मार्ट सुविधाहरू प्रयोग गर्नुहोस्

Microsoft Word का फाइलहरू रूपान्तरण नगरिकन अनलाइनबाटै सजिलैसँग सम्पादन गर्नुहोस् र सम्पन्न गर्नु पर्ने कार्य र स्मार्ट कम्पोजलगायतका Docs का परिष्कार गरिएका सहकार्यात्मक तथा सहायक सुविधाहरू प्रयोग गर्नुहोस्। तपाईं PDF फाइलहरू इम्पोर्ट गरी तिनलाई तुरुन्तै सम्पादन गर्न मिल्ने बनाउन पनि सक्नुहुन्छ।

Docs: सहकार्य Docs: सहकार्य
एडअनका सहायताले थप कार्य गर्नुहोस्

एडअनहरूमा थप कार्य गर्नुहोस्

सीधै Docs बाट तेस्रो पक्षका विभिन्न प्रकारका एपहरू चलाउनुहोस्। इलेक्ट्रोनिक हस्ताक्षर गर्ने एप वा परियोजना व्यवस्थापन गर्ने संयन्त्र जे भए तापनि छिटोछरितो रूपमा काम गर्नका लागि Docs बाटै उक्त एप वा संयन्त्र खोल्नुहोस्।

सधैँ नयाँ सामग्री प्रयोग गरी काम गर्नुहोस्

नयाँ सामग्रीमा काम गर्नुहोस्

सबै जना Docs का सहायताले डकुमेन्टको नवीनतम संस्करणमा काम गर्न सक्छन्। साथै, परिवर्तनहरू डकुमेन्टको संस्करणको इतिहासमा स्वतः सेभ हुने भएकाले परिवर्तनहरू सजिलै ट्र्याक वा अन्डू गर्न सकिन्छ।

अफलाइन हुँदा पनि काम गरिराख्नुहोस्

अफलाइन हुँदा पनि काम गरिराख्नुहोस्

तपाईं इन्टरनेट नहुँदा पनि Docs मा डकुमेन्टहरू बनाउन, सम्पादन गर्न, हेर्न तथा प्रयोग गर्न सक्नुहुन्छ। यसले गर्दा तपाईं जुनसुकै ठाउँबाट यी कार्यहरू गर्न सक्नुहुन्छ।

सुरक्षा, मापदण्ड तथा गोपनीयता

ब्याज ISO IEC ब्याज SOC ब्याज FR Badge Hipaa

स्वतः सुरक्षित राख्ने

हामी मालवेयरबाट सुरक्षित राख्ने उन्नत उपायलगायतका सूचना प्रविधि उद्योगकै सर्वोत्कृष्ट सुरक्षा उपायहरू अपनाएर तपाईंको डेटा सुरक्षित राख्छौँ। साथै, Docs क्लाउड नेटिभ एप भएका कारण फाइलहरू स्थानीय रूपमा भण्डारण गरिराख्नु पर्दैन जसले गर्दा तपाईंका डिभाइसहरूको सुरक्षा जोखिम कम हुन्छ।

ट्रान्जिटका क्रममा र सक्रिय नहुँदा इन्क्रिप्ट गर्ने

Google Drive मा अपलोड गरिएका वा Docs मा बनाइएका सबै फाइलहरू ट्रान्जिटका क्रममा र सक्रिय नहुँदा इन्क्रिप्ट गरिन्छन्।

नियामक निकायले तोकेका मापदण्डहरू पालना गर्ने

हामी नियमित रूपमा हाम्रा उत्पादनहरू (जस्तै, Docs) कत्तिको सुरक्षित छन्, गोपनीयता कायम राख्छन् कि राख्दैनन् र मापदण्डहरू पालना गर्छन् कि गर्दैनन् भन्ने कुरा स्वतन्त्र तरिकाले पुष्टि गर्छौँ।

डिजाइनअनुसार निजी बनाउने

Docs ले पनि Google Cloud का अन्य इन्टरप्राइज सेवाहरूले जस्तै गोपनीयता तथा डेटा संरक्षण गर्नका निम्ति सशक्त रूपमा प्रतिबद्धता जनाउँछ।

गोपनीयता जनाउने आइकन

तपाईं आफ्नो डेटा नियन्त्रण गर्नुहुन्छ।

हामी कहिल्यै पनि विज्ञापन देखाउने प्रयोजनका लागि Docs मा भएका तपाईंका सामग्री प्रयोग गर्दैनौँ।

हामी कहिल्यै पनि तेस्रो पक्षहरूलाई तपाईंको व्यक्तिगत जानकारी बिक्री गर्दैनौँ।

आफ्ना लागि उपयुक्त हुने योजना फेला पार्नुहोस्

Google Workspace मा Google Docs समावेश गरिएको हुन्छ

हरेक योजनामा निम्न कुराहरू समावेश गरिएको हुन्छ:

  • Docs को आइकन
  • Sheets को आइकन
  • Slides को आइकन
  • Forms को आइकन
  • Keep को आइकन
  • Sites को आइकन
  • Drive को आइकन
  • Gmail को आइकन
  • Meet को आइकन
  • पात्रोको आइकन
  • Chat आइकन

कार्यालयका लागि Docs प्रयोग गरी हेर्नुहोस्

व्यक्तिगत योजनाका हकमा (निःशुल्क)

Docs मा जानुहोस्

Business Standard

$12 USD

प्रति प्रयोगकर्ता प्रति महिना, १ वर्षको प्रतिबद्धता
जनाउनु पर्ने हुन्छ
info वा मासिक रूपमा शुल्क तिर्ने भए एक जना प्रयोगकर्ता बराबर प्रति महिना $14.40 लाग्छ

सुरु गर्नुहोस्

थप योजनाहरू हेर्नुहोस्

Google Docs
Docs, Sheets, Slides, Forms

सामग्री सिर्जना

done

done

Google Drive
Drive

सुरक्षित क्लाउड भण्डारण

प्रति प्रयोगकर्ता १५ जि.बि.

प्रति प्रयोगकर्ता २ टि.बि.

तपाईंको टोलीका साझा ड्राइभ

remove

done

Google Gmail
Gmail

सुरक्षित इमेल

done

done

कस्टम व्यावसायिक इमेल

remove

done

Google Meet
Meet

भिडियो र भ्वाइस सम्मेलन कलसम्बन्धी सुविधा

१०० जना सहभागी

१५० जना सहभागी

Drive मा सेभ गरिएका मिटिङका रेकर्डिङहरू

remove

done

सुरक्षा प्रशासनहरू
एड्मिन

केन्द्रीकृत प्रशासन

remove

done

समूहमा आधारित सुरक्षा नीतिसम्बन्धी सेटिङ

remove

done

ग्राहक सेवा

अनलाइन सेल्फ सर्भिस र सामुदायिक फोरमहरू

सातै दिन चौबीसै घण्टा उपलब्ध हुने अनलाइन ग्राहक सेवा विभाग र सामुदायिक फोरमहरू

जुनसुकै ठाउँबाट आफूले चाहेको डिभाइस प्रयोग गरी सहकार्य गर्नुहोस्

आफू जुनसुकै ठाउँमा भए तापनि कुनै पनि मोबाइल डिभाइस, ट्याब्लेट वा कम्प्युटरबाट अफलाइन अवस्थामा हुँदा पनि डकुमेन्टहरू बनाउनुहोस्, सम्पादन गर्नुहोस्, हेर्नुहोस् र प्रयोग गर्नुहोस्।

Google Play स्टोर Apple एप स्टोर