Drive file types icons

जुनसुकै फाइल भण्डारण गर्नुहोस्

ड्राइभले तपाईंलाई Google मा 15GB नि:शुल्क अनलाइन भण्डारण उपलब्ध गराउँछ, त्यसैले तपाईंले तस्बिर, कथा, डिजाइन, रेखाचित्र, रेकर्डिङ, भिडियोहरू लगायत – जुनसुकै वस्तु राख्न सक्नुहुन्छ।

Files on Google Drive displayed on multiple devices

आफ्ना सामानहरूलाई जहाँसुकै हेर्नुहोस्

कुनै पनि स्मार्टफोन, ट्याब्लेट, वा कम्प्युटरबाट ड्राइभमा भएका तपाईंका फाइलहरूमा पुग्न सकिन्छ। त्यसैले तपाईं जहाँ गए पनि तपाईंका फाइलहरू सँगसँगै हुन्छन्।

Share files on Drive with your friends

फाइल र फोल्डरहरू आदान-प्रदान गर्नुहोस्

तपाईंले चाहेको सबै फाइलहरू हेर्न, डाउनलोड गर्न, र सहकार्य गर्न अरू व्यक्तिहरूलाई तुरुन्तै निमन्त्रण गर्न सक्नुहुन्छ- इमेलमा कुनै वस्तु समावेश गर्नु पर्दैन।